FAQs Complain Problems

विनाेद कुमार साह

टोल: 
ब्रह्मपुरी
फोटो: 
मोबाईल: 
९८५४०३६४९९
फोन नं: 
०४६-५२०३८४
लिङ्ग: 
पुरुष
आमाको नाम: 
रामपती देवी
बाबुको नाम: 
गाैरी नारायण साह
वैवाहिक स्थिति: 
विवाहित
पति/पत्निको नाम: 
खुश्बु कुमारी
मातृ भाषा: 
बज्जिका
शैक्षिक योग्यता: 
स्नातकोत्तर
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
राष्ट्रिय जनता पार्टी नेपाल
विदेश भ्रमण: 
भारत
वडा नं: 
स्थानीय तहको प्रकार: 
गाउँपालिका
जिल्ला: 
सर्लाही
प्रदेश: 
प्रदेश नं २
पद: 
प्रमुख/अध्यक्ष
अध्ययन संस्था: 
बिहार विश्व विधालय
अध्ययन गरेको देश: 
भारत
राजनीतिक अनुभव: 

वि‍.स‌‍. २०६४ साल देखि २०७० साल सम्म काँग्रेसकाे क्षेत्रिय उपाध्यक्ष र जनअन्दाेलनमा सक्रिय सहभागिता । वि‍.स‌‍. २०७३ सम्म  जिल्ला सदस्य । हाल ब्रह्मपुरी गाउँपािलकाकाे अध्यक्ष ।

विगतको पेशा र अनुभव: 

शाह ब्रदर्स इ‍‍‌.प्रा.लि. कम्पनीकाे संचालक‚  सुर्या नेपाल देखि माउँट एभरेष्ट ब्रइरी‚ सहरा साेप डिटर्जेन्ट लगाएत विभिन्न कम्पनीकाे जिल्ला सप्लायर्स । 

जन्म मिति (वर्ष): 
२०३५
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२१
इमेल: 
//